पत्रकार महासंघलाइ मास्क प्रदान

Byखवरबाटिका

६ जेष्ठ २०७८, बिहीबार १६:४५ ६ जेष्ठ २०७८, बिहीबार १६:४५ ६ जेष्ठ २०७८, बिहीबार १६:४५

दमाैली – तनहुँ १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँलाइ मास्क प्रदान गरेका छन । श्रेष्ठले बिहीबार नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेललाइ मास्क हस्तान्तरण गरेका हुन ।

जाेखिमपूर्ण अबस्थामा सक्रिय रूपमा कार्यक्षेत्रमा खटेका पत्रकारहरूलाइ काेराेनाकाे जाेखिमबाट जाेगिन एन ९५ मास्क प्रदान गरिएकाे श्रेष्ठले बताए । श्रेष्ठले पत्रकार महासंघलाइ २ सय थान मास्क प्रदान गरेका हुन ।

मास्कले जिल्लाका पत्रकारहरूलाइ कार्यक्षेत्रमा खटिन सहयाेग पुग्ने नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेलले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *