मृगौला बिरामी आशमाया तामाङ्गलाई १६ लाख बढी सहयोग

Byखवरबाटिका

१४ जेष्ठ २०७८, शुक्रबार १९:०५ १४ जेष्ठ २०७८, शुक्रबार १९:०५ १४ जेष्ठ २०७८, शुक्रबार १९:०५

दमौली – व्यास नगरपालिका–१ हाईस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मृगौला बिरामी आशमाया तामाङ्गलाई आर्थिक सहयोग गरेको छ।

क्लवका तर्फबाट संकलित रकम शुक्रबार व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बिरामीकी ठुलो आमाको छोरा सन्त तामाङलाई सोह्र लाख पन्ध्र हजार १५० रुपैया बराबरको चेक हस्तान्तरण गरेका हुन।

बिरामीको सम्पुर्ण परिवार काठमाण्डौ रहनु भएकोले उक्त रकम बिरामीका ठुलोआमाको छोरा सन्त तामाङलाई उक्त चेक हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *