दमाैली अस्पतालमा भ्यान्टिलेटरबाट बिरामीकाे उपचार

दमाैली – दमाैली अस्पतालमा काेराेना संक्रमित बिरामीकाे भेन्टिलेटर मार्फत उपचार शुरू भएकाे छ । गम्भिर अबस्थाका दुइ काेराेना संक्रमित बिरामीकाे भेन्टिलेटरबाट उपचार भइरहेकाे दमाैली अस्पतालले जनाएकाे छ।

काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्दै गएपछि दमाैली अस्पतालमा ५ बेड क्षमताकाे भेन्टिलेटर कक्ष निर्माण भएकाे हाे। दमाैली अस्पतालमा अहिले २५ बेड क्षमताकाे कोरोना संक्रमित बिरामीका लागि अाइसोलेसन कक्ष मार्फत उपचार भइरहेकाे छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button