Month: १४ असार २०७८, सोमबार ०७:५३

पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन। जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा…

अब भाेर्लेटार चोकमा प्रहरी बिट

दमाैली–  दमाैलीकाे भाेर्लेटार चाेकमा प्रहरी बिट रहने भएकाे छ । व्यास-४ पृथ्वी राजमार्ग स्थित भोर्लेटार चोकमा व्यास नगरपालिकाले निर्माण गरेको प्रहरी विट आइतबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । व्यास…

पिसिआर प्रयोगशालाको निम्ति तनहुँ समाज हङकङ र अष्ट्रेलियाकाे सहयोग

तनहुँ, १३ असार तनहुँको व्यास नगरपालिकाको सक्रियतामा स्थापनाको तयारीमा रहेको पिसिआर परिक्षण प्रयोगशालाको पुर्वाधार निर्माणका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाको सहयोग प्राप्त भएको छ । व्यास–१० दुम्सी बजार…

स्वास्थ्यकर्मीलाई नाक कान घाँटी सम्बन्धि अभिमुखीकरण

बन्दीपुर– बन्दिपुर गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको नाक कान घाँटी सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न…

प्रशासनको निषेधाज्ञा उल्लंघन गर्दै सत्यवतीद्धारा प्रवेश परिक्षाको तयारी

समुन्द्र पौडेल/दमाैली कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले आगमी असार १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । बिद्यालयमा भौतिक उपस्थिती हुने गरी पठनपाठन तथा कुनै पनि परिक्षा…

औषधी तथा मेडिकल पसलमा प्रशासनको अनुगमन

  दमौली – जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दमौली बजारका औषधी तथा मेडिकल पसलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा एक मेडिकल हल बन्द गरेको छ भने केही औषधी पसल…

जीबि चिरनको जीवन्त अभिनयमा ‘धुरुरु’

काठमाण्डाै –  रुचाइएका मोडल चिरञ्जीवि सापकोटा (जीवि चिरन) को नयाँ गीत  सार्वजनिक भएको छ । बादल थापाको शब्द, लय तथा स्वर रहेको धुरुरु बोलको गीत सार्वजनिक भएको हो । जीबि…

मस्याङदी किनारका सर्वसाधारणलाइ सचेत हुन प्रशासनकाे अनुरोध

दमाैली– जिल्ला प्रशासन कार्यालय तनहुँले शनिवार एक सुचना जारी गर्दै मस्याङ्दी नदी किनारमा बसाेबास गर्ने सर्वसाधारणलाइ सचेत हुन अनुराेध गरेकाे छ । प्रशासकीय अधिकृत राममणि मिश्रले जारी गरेकाे सुचनामा मनाङ जिल्लाकाे…

दुम्सीकोट रेडक्रसका उपशाखाको एम्बुलेन्स सेवा शुभारम्भ

दमाैली- नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाले बुधबारबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ। नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले एम्बुलेन्स सेवाको रिबन काटेर शुभारम्भ गरेका…

क्यान्सर पीडित मगरको उपचारलाई आर्थिक सहयोग

दमाैली- व्यासनगरपालिका–१ ठुलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सर पीडित २६ बर्षीय दीपक मगरलाई बुधबार रु.पच्चीस हजार आर्थिक सहयोग गरेका छन। हाल अष्टे«लियामा रहेका सुनारले पठाएकाे उक्त रकम निजका हजुरबुबा…