जिल्ला अस्पताललाई एक पछि अर्के सहयोग गर्दै मोहन, दिए १० थान अक्सिजन कन्सन्टेटर

राजेन्द्र परियार
दमौली
समाजसेवी युवा व्यावसायी तनहुँ दमौली घरभई हाल हंङकङ बस्दै आएका बरिष्ठ सेफ मोहन बतासले जिल्ला अस्पताल दमौलीमा एक पछि आर्के सहयोग जटाउर्दै आएका छन् । केही दिन अघि मात्र जिल्ला अस्पलातमा ३०० जार पानी उपलब्ध गराएका मोहनले फेरी अस्पताललाई १० थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएका छन् । उनले बतास फाउन्डेसनलाई सम्पर्क गरी अस्पतालका लागि अक्सिजन कन्सन्टे«ट्र माग गरेका थिए । फाउन्डेसनले उनको लागि पुरा गर्दै १० थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको थियो । सो स्वास्थ्य समाग्री बतासले मंगलबारनै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्याललाई हस्तान्तरण गरेका हुन । बतासले अस्पतालमा केही पनि अक्सिजनको अभाबले ज्यान गुमाउनु नपरोस भनेर अक्सिजन कन्सन्टेटरउपलब्ध गराएको हु । यँहाको बरेमा मलाई खासै जानकारी थिएन प्रिय भाई शंकरनारायण श्रेष्ठले मलाई यो विषयमा जनाकारी दिए उनी मात्र सहयोग अवस्था जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button