पत्रकार कल्याणकारी कोषमा घिमिरेद्वारा आर्थिक सहयोग

Byखवरबाटिका

२२ जेष्ठ २०७८, शनिबार १४:१० २२ जेष्ठ २०७८, शनिबार १४:१० २२ जेष्ठ २०७८, शनिबार १४:१०

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा व्यास २ का रमेश घिमिरेले आर्थिक सहयोग गरेका छन ।म्याग्दे ३ घर भई व्यास २ स्थित पुष्पाञ्जली किराना पसलका संचालक घिमिरेले पत्रकार कल्याणकारी कोषका लागि ५ हजार १ सय रूपैयाँ आर्थिक सहयोग गरेका छन ।उत्त रकम घिमिरेले नेपाल पत्रकार महासंघ तनहुँका सल्लाहाकार एव्म महासंघका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन ।पत्रकारहरूको हकहितका लागि स्थापित कल्याणकारी कोषमा आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको घिमिरले बताए । रकम बुझ्दै महासंघका पूर्व अध्यक्ष अधिकारीले सहयोग गरेकोमा घिमिरेलाई धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *