May 19, 2022

दमाैली – व्यास शिवपाञ्चायन मन्दीर परिसरमा निर्माण गर्ने भनिएकाे १ सय ८ फिट अाग्लो बेदव्यासकाे पूर्णकदकाे शालिक निर्माणकाे लागि सम्झाैता भएकाे छ । व्यास नगरपालिका र गाैरी पार्वती देव एणड सयर/ऋषि शक्ति जे.भी बिच अाइतबार शालिक निर्माणकाे लागि सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे ।

व्यास नगरपालिकाले शालिक निर्माणकाे लागि टेण्डर सुचना प्रकाशित गरेकाेमा जे.भीले मुअकर सहित ५ कराेड ५० लाख ५५ हजार ६ सय ४० रूपैया १७ पैसामा काम गर्न टेण्डर गरेकाे थियाे । व्यास नगरपालिकाले अाइतबार नै जेभीलाइ काम गर्नका लागि कार्यदेश समेत प्रदान गरेकाे व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.