May 17, 2022

दमाैली– जिल्ला प्रशासन कार्यालय तनहुँले शनिवार एक सुचना जारी गर्दै मस्याङ्दी नदी किनारमा बसाेबास गर्ने सर्वसाधारणलाइ सचेत हुन अनुराेध गरेकाे छ । प्रशासकीय अधिकृत राममणि मिश्रले जारी गरेकाे सुचनामा मनाङ जिल्लाकाे डिस्याङ गाउँपालिकामा थुनिएकाे मस्याङदी नदी बिस्तारै खुल्न थालेकाेले नदीकाे बहाव बददै गएकाेले मस्याङदी नदीमा बाढि अाउन सक्ने भएकाले नदीकाे तटिय क्षेत्रमा बसाेबास गर्ने सर्वसाधारणलाइ सचेत रहन अनुराेध गरिएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published.