December 8, 2022

दमौली: घरमा वाइरिङ गर्ने क्रममा करेण्ट लागेर शनिवार तनहुँमा एक युवककाे मृत्यु भएकाे छ । रिसिङ्ग गाउँपालिका वडा नं. १ झापुटारका२८ बर्षिय सन्जु थापाकाे करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

करेण्ट लागेर घाइते भएका थापाकाे उपचारकाे क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *