May 22, 2022

एनआरएन अष्ट्रेलियाकाे शनिवार सम्पन्न निर्वाचनबाट तनहुँका सन्देश राजभण्डारी  राष्ट्रिय युवा सदस्यमा निर्वाचित भएका छन । युवा सदस्यमा निर्वाचित भएपछि राजभण्डारीले मतदातालाई धन्यवाद व्यक्त गर्दै एनआरएन सदस्य र एनआरएन अष्ट्रेलियालाई सफल बनाउन आफुुले सक्दाे भूमिका निर्वाह गर्ने बताएका छन ।  चुनावको दौरान अष्ट्रेलियाका सबै राज्यबाट सहयोग, प्रोत्साहन र समर्थन मिलेकाे भन्दै उनले सबै प्रति कृतज्ञता व्यक्त गरे ।    एक दशक भन्दा अघिदेखी अष्ट्रेलिया प्रवेश गरेका राजभण्डारी न्यू  साउथ वेष्टमा व्यवसाय संचालन गर्दैछन ।

Leave a Reply

Your email address will not be published.