मिहिरको जन्मदिन बालगृहका बालबालिकासंग

Byखवरबाटिका

२ भाद्र २०७८, बुधबार ११:५३ २ भाद्र २०७८, बुधबार ११:५३ २ भाद्र २०७८, बुधबार ११:५३

दमाैली-
अहिले जन्म दिन मनाउने तौरतरिका फेर बदल भएको छ । विगतमा जन्म दिन मनाउदा युवाले साथीभाइसंग बसेर रमाइलो गर्ने, पार्टी खाने फजुल खर्च कटौती गरि अहिले भने सामाजिक काम गर्दै जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ ।
ब्यास-२ का युवा व्यावसायि मिहिर श्रेष्ठले आफ्नो जन्म दिनको अबसरमा ब्यास-१० मा रहेको उज्यालो घर ( बाल-गृह ) लाई खाद्यान्न सामाग्री सहित नगद रु ५ हजार सहयोग बाल-गृहका अध्यक्ष सागर घिमिरेलाई हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *