Month: ३१ भाद्र २०७८, बिहीबार २०:१७

कोभिड व्यवस्थापन अस्पताल व्यास-१० द्वारा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम ।

व्यास नगर कोभिड व्यवस्थापन अस्पतालले यस कोभिड माहामारी र भविष्यमा आउन सक्ने तेस्रो लहरले विद्यार्थीहरुमा हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै व्यास-१० वडा समितीको सहयोगमा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम संचालन गरेको…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

भानु – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार समुह भानु नगरपालिकाको संयोजनमा मंगलबार भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा स्थानीय सरकार र सरोकारवाला विच…

एमाले कार्यकर्ता भेलालाइ रावलले सम्बाेधन गर्ने

दमाैली – नेकपा एमाले तनहुँको आयोजनामा आइतबार दमौलीमा अगुवा कार्यकर्ता भेला हुने भएको छ । भेलालाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अगुवा कार्यकर्ता भेलामा…

क्यानका व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

दमौली – कम्प्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाको आयोजनामा व्यवसायीहरुलाई एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ । कम्प्युटर एशोसियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेको प्रमुख अाितथ्यतामा भएको…

आइफोन १३, सेप्टेम्बर १४ मा सार्वजनिक हुने

२५ भदौ, काठमाडौं ।  एप्पलको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने पक्का भएको छ । एप्पलले California Streaming नामक विशेष समारोहमार्फत् आइफोन १३ सिरिज सार्वजनिक गर्ने घोषणा…

मनाङमा जडीबुटीबाट साढे १२ लाख रुपैयाँ राजस्व संकलन

मनाङ– हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो…

‘ए मेरो हजुर ४’ ले ताेक्याे रिलिज मिति

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् । यसअघि १८ भदौमै…

काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा…

कांग्रेसको पदाधिकारी र प्रतिनिधीमा शिक्षक

समुन्द्र पाैडेल / दमाैली सामुदायिक विद्यालयको स्तर खस्किँदै गईरहेको अबस्थामा तनहुँका सय भन्दा बढि शिक्षकले शिक्षा ऐन विपरित नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हालेका छन। नेपाली कांग्रेसको १४ औ वडा अधिवेशनबाट…