March 25, 2023

गाेरखा– गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आइतबार बिहान ४ बजेर ९ मिनेटमा भुकम्पकाे परकम्प गएको हो ।

४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *