छाव्दि मन्दिरमा भक्तालुकाे भिड 

Byखवरबाटिका

३ कार्तिक २०७८, बुधबार २१:०७ ३ कार्तिक २०७८, बुधबार २१:०७ ३ कार्तिक २०७८, बुधबार २१:०७

प्रसिद्ध धार्मिक स्थल छाव्दि वाराहि मन्दिरमा भक्तालुहरूकाे भिड बढेको छ । बुधबार पुर्णिमाकाे दिनमा मात्रै ५ सय जति भक्तालुहरू मन्दिरमा पुजा गर्न अाएकाे मन्दिरका सहायक पुजारी तिलबहादुर थापाले बताए ।

दशैं अासपास भिडभाड बढेको र पुर्णिमाका दिनमा झनै धेरै मानिस अाएकाे थापाले बताए । १२ वटा जति बाेका र ६० वटा जति कुखुरा अाज मात्रै अाएकाे उनलेे बताए ।

मन्दिरमा भक्तालुहरूकाे भिड बढे सँगै हाेटल हरू पनि भरिभराउ भएका छन् । छाव्दिमा हाेटल गर्ने सम्झना थापाले केही दिन यता खाजा खाने मानिसको चाप बढेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *