बिद्यार्थीलाइ शैक्षिक र स्वास्थ्य समाग्रि बितरण

Byखवरबाटिका

१४ कार्तिक २०७८, आईतवार १९:५९ १४ कार्तिक २०७८, आईतवार १९:५९ १४ कार्तिक २०७८, आईतवार १९:५९

दमाैली – व्यास ११ स्थित बसन्त अाधारभुत बिद्यालयका बिद्यार्थीलाइ अाइतबार शैक्षिक तथा स्वास्थ्य समाग्री वितरण गरिएकाे छ। व्यास नगरपालिका वडा नं. ३ निवासी याेगिता कायस्थले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ कापी र कलम वितरण गरेकी हुन भने  व्यास २ निवासी साैन्दर्य व्यवसायी रफत साना मियाले बिद्यार्थीलाइ स्वास्थ्य सामाग्री

कायस्थले कक्षा १ देखी कक्षाा ८ सम्म अध्ययनरत सबै बिद्यार्थीलाइ कापी कलम लगायतका शैक्षिक समाग्री प्रदान गरेकाे र मियाले मास्क र सेनिटाइजर बितरण गरेकाे बिद्यालयकी प्रधानाध्यापक शर्मिला अोझाले जानकारी दिइन । विद्यालयमा अध्ययनरत अधिकांश बिद्यार्थी विपन्न परिवारबाट रहेकाले उनीहरूकाे अध्ययनका लागि शैक्षिक समाग्री सहयाेग गरेकाे कायस्थले बताइन ।

विद्यार्थीमा स्वास्थ्य सचेतना जगाउनका लागि मास्क र सेनिटाइजर बितरण गरेकाे साैन्दर्य व्यवसायी मियाले बताइन ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *