July 3, 2022

दमाैली – हरिबाेधनी एकादशीकाे अबसरमा तनहुँका दुइ नगरपालिकाले सार्वजनिक बिदाकाे घाेषणा गरेका छन । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले हरिबाेधनी एकादशीकाे अबसरमा सार्वजनिक बिदाकाे घाेषणा गरेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्धारा जारी बिज्ञप्तीमा साेमबार व्यास नगरपालिका मातहतका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अति अावश्यक सेवा बाहेक) र शैक्षिक संस्था बन्द हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box