मुल्यबृद्धी र नेपाल बन्दकाे बिराेधमा माेटरसाईकल र्याली

Byखवरबाटिका

३० कार्तिक २०७८, मंगलवार ०९:३२ ३० कार्तिक २०७८, मंगलवार ०९:३२ ३० कार्तिक २०७८, मंगलवार ०९:३२

दमाैली- मुल्यबृद्धी र नेपाल बन्दकाे बिराेधमा दमाैलीमा माेटरसाईकल साईकल र्याली गरेका छन । स्वतन्त्र युवाहरुकाे समुहले दमाैलीमा र्याली गरेका हुन् । विभिन्न  नारासहित व्यास ५ बाट शुरु भएकाे र्यालीले दमाैली बजारकाे परिक्रमा गरेकाे थियाे। मुल्यबृद्धी फिर्ता गर, नेपाल बन्दकाे बिकल्प खाेजाै लगायतकाे नारा सहित र्यालीमा सय भन्दा बढी युवाहरु सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *