बिहीबार महाेत्सवकाे आकर्षण प्रिति आले र केशर बहादुर अधिकारी

Byखवरबाटिका

२९ मंसिर २०७८, बुधबार २१:१४ २९ मंसिर २०७८, बुधबार २१:१४ २९ मंसिर २०७८, बुधबार २१:१४

दमाैली –  प्रथम दमाैली पाटन सांस्कृतिक एवं पर्यटन महाेत्सवमा बिहीबार गायिका प्रिति आले र केशर बहादुर अधिकारी काे प्रस्तुती रहने छ । व्यास नगरपालिका वडा नं. ५, बेनीपाटन मैदानमा संचालन भइरहेकाे महाेत्सवमा बिहीबार राष्ट्रिय कलाकार द्धयकाे सांगितिक प्रस्तुती रहने आयोजक पाटन युवा क्लवले जनाएकाे छ ।

बिहीबार महोत्सवमा स्थानीय कलाकार रमाकान्त ढुड्गाना, सुबास गुरूङ, सावित्री हड्खले र सरला अधिकारीकाे समेत प्रस्तुती रहने प्रथम दमाैली पाटन सांस्कृतिक एवं पर्यटन महाेत्सवका मुल संयाेजक पवन चुमीले जानकारी दिए । मंसिर २४ गतेबाट शुरू भएकाे महाेत्सव पुस ३ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *