
दमाैली – राेट्याक्ट क्लव अफ तनहुँ बेदव्यासले बर्ष २०२२/०२३ काे अध्यक्षका लागि सुस्मिता रेग्मीलाइ घाेषणा गरेकाे छ । शनिवार बसेकाे बैठकले अागमी कार्यकालका लागि अध्यक्षमा रेग्मीलाइ चयन गरेकाे हाे ।
अन्य पदाधिकारीहरू भने पछि चयन गरिने क्लवले जनाएकाे छ । महिलाहरू मात्र सदस्य रहेकाे राेट्याक्ट क्लव अफ तनहुँ बेदव्यास स्थापना कालदेखी नै जिल्लाका सामाजिक गतिबिधीहरूमा सक्रिय हुँदै अाएकाे थियो ।