नेकपाकाे संगठन सुदृढीकरण तथा पार्टी बिस्तार अभियान

Byखवरबाटिका

७ पुष २०७८, बुधबार ०९:३८ ७ पुष २०७८, बुधबार ०९:३८ ७ पुष २०७८, बुधबार ०९:३८

दमाैली-नेपाल कम्युनिस्ट पार्टी ( बिप्लव ) ले संगठन सुदृढीकरण तथा बिस्तार अभियान लाइ तिव्रता दिएको छ । राजनितीक बैचारिक प्रशिक्षण र संगठन सुदृढ तथा बिस्तारित अभियानका बारेमा साेमबार दमाैलिमा प्रशिक्षण दिइएको नेकपा ब्यास नगर इन्चार्ज अाेमराज पन्तले बताए । प्रशिक्षण नेकपा सचिवालय सदस्य सन्तोष बुढा , केन्द्रीय सदस्य सावित्री दुरा लगायतका नेताले दिएका थिए । जनमत संग्रह , बैज्ञानिक समाजवाद तथा एकीकृत जनक्रान्तिका बारे पार्टीको स्पस्ट धारणाका बारेमा नेता बुढाले प्रस्ट्याएका थिए । झण्डै १ सय जना पार्टीका अगुवा कार्यकर्ता भेला भएको कार्यक्रममा नेकपा का केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला अध्यक्ष पुर्णजित पुन , सचिव एटम ,
युवा संगठन केन्द्रय सदस्य नेत्र थापा बन्दिपुर गाउँ पलिका इन्चार्ज कं. शिव शंकर अधिकारी भानु नगरपालिका इन्चार्ज क.प्रेम शाही अाबु गाउँ पालिका इन्चर्ज कं गणेश थापा क्षेत्रि बिधार्थि फ्याक्शन इन्चार्ज क.अटल , भिमाद गाउँ पालिका इन्चार्ज कं खडका , शुक्लागण्डकि इन्चार्ज क . बिलास लगायतको उपस्थिती रहेको पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *