तनहुँको सहायक सिडियोमा गैरे

Byखवरबाटिका

२२ पुष २०७८, बिहीबार १७:२८ २२ पुष २०७८, बिहीबार १७:२८ २२ पुष २०७८, बिहीबार १७:२८
  • दमौली – तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीमा काशीराम गैरे आउने भएका छन । सहायक सिडियो चित्राङ्गत बरालको नवलपुरमा सरुवा  भएपछि उनको ठाउँमा गैरे आउने भएका हुन ।  तनहुँ निवासी  गैरे गण्डकी प्रदेश कानुन ,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयबाट सरुवा भई आउन लागेका हुन् । गैरले यस अगाडि तनहुँमा शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *