March 25, 2023

दमौली – तनहुँको लोक दोहोरीका चर्चित  गायक, संगितकार अक्कल बिरही गुरुङ नेपाली कांग्रेस परित्याग  गरि शुक्रबार  नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेको ९ औ जिल्ला अधिवेशन कार्यक्रममा उनले  नेपाली कांग्रेस परित्याग  गरि एमालेको पार्टी सदस्यता लिएका हुन। उनलाइ पार्टिका स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री  किरण गुरुङ लगायतका नेताले स्वागत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *