May 16, 2022

दमाैली- नेकपा एमालेेे तनहुँकाे सहसचिवमा ३ जनाकाे उम्मेदवारी परेकाे छ । प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल र देबु बिष्टकाे उम्मेदवारी परेकाे हाे । अधिकारी व्यास, कुमाल शुक्लागण्डकि र बिष्ट भानुका हुन ।

Leave a Reply

Your email address will not be published.

Holler Box