राजनीति उपसचिवमा अधिकारि, कुमाल र बिष्टकाे उम्मेदवारी खवरबाटिका २४ पुष २०७८, शनिबार २२:०४ 1 min read दमाैली- नेकपा एमालेेे तनहुँकाे सहसचिवमा ३ जनाकाे उम्मेदवारी परेकाे छ । प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल र देबु बिष्टकाे उम्मेदवारी परेकाे हाे । अधिकारी व्यास, कुमाल शुक्लागण्डकि र बिष्ट भानुका हुन । Continue Reading Previous Previous post: एमाले तनहुँकाे मतदान आईतबार दिउँसाे २ बजेबाट शुरु हुनेNext Next post: राष्ट्रिय एकता दिवसमा शुक्लागण्डकिमा सार्वजनिक बिदा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Δ