बतासलाई लिजमा दिने निर्णय भएको छैन: नगरप्रमुख न्यौपाने (भिडियो सहित )

Byखवरबाटिका

२६ पुष २०७८, सोमबार ०९:०३ २६ पुष २०७८, सोमबार ०९:०३ २६ पुष २०७८, सोमबार ०९:०३

दमौली- पछिल्लो समय निकै विवादित रहेको बतास समूहलाई व्यास नगरपालिकाले व्यास ५ मानहुँकोटमा रहेको सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा लिने कुरा बाहिरी पछि जिल्लामा तरङ्ग पैदा भएको छ । मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार बतास समुहले खडा गरेको व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित् प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अगाडि बढाउने नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेको थियो ।  https://youtu.be/WdjFV519PQA              यता व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेसंग आइतबार आयोजित एक पत्रकार सम्मेलनमा संञ्चारकर्मीले यस बिषयमा जिज्ञासा् राख्दा तत्काल नै लिजमा दिने निर्णय नभएको बताए । उनका अनुसार सबै अध्ययन गरेपछी नगरपालिकाको हितलाई हेरेर मात्र लिजमा दिने निर्णय गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *