May 22, 2022

दमौली – कोरोना संक्रमण बढेपछि सरकारले पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेता पनि व्यासमा भने नियमित रुपमा कक्षा संचालन हुने भएको छ । व्यासका अधिकांश बिद्यालयमा परिक्षा चलिरहेको हुनाले पुस मसान्तसम्म बिद्यालय संचालन गरिने व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मिले खबरवाटिकालाई जानकारी दिए । उनका अनुसार परिक्षा सकिएपछी अन्य पालिका र जिल्लाहरुको अवस्था हेरेर बिद्यालय बन्द गर्ने,नगर्ने बारे ठोस निर्णय गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.