December 1, 2022

          दमौलीमा रहेको विद्यार्थी पुस्तक पसलका संचालक ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।बिहिवार चितवनमा भएको छेटौ राष्ट्रिय महाअधिवेशनमा ३ सय ६८ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । देशभरका केन्द्रीय सदस्यका सात निर्वाचितमध्ये अधिक मत ल्याएर केन्द्रीय सदस्य हुनेमा उनी दोस्रो नम्बरमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *