May 16, 2022

पाेखरा – नेकपा एमालेकाे माेर्चा संगठन राष्ट्रिय युवा संघ तनहुँकाे जिल्ला संयाेजकमा मदन तिमिल्सेना चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिबालय कमिटिको शुक्रबार पाेखरामा सम्पन्न भएकाे बैठकले तिमिल्सेनालाइ जिल्ला संयाेजककाे जिम्मेवारी सुम्पेकाे हाे ।

तिमिल्सेनाले शुक्रबार नै जिल्ला संयाेजककाे शपथ ग्रहण समेत लिइसकेका छन । राष्ट्रिय युवा संघ, तनहुँका अध्यक्ष उज्वल खनाल केन्द्रिय सदस्यमा मनाेनित भएपछि तिमिल्सेना जिल्ला संयाेजक चयन भएका हुन । उनी राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published.

Holler Box