मादिपुलबाट फाल हालेर युवतीले गरिन आत्महत्या

Byखवरबाटिका

२२ माघ २०७८, शनिबार १६:०६ २२ माघ २०७८, शनिबार १६:०६ २२ माघ २०७८, शनिबार १६:०६

दमाैली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ दमाैली नजिकैकाे मादिपुलबाट एक युवतीले आत्महत्या गरेकि छिन । दिउँसाेकाे करिब साडे २ बजेकाे समयमा महिलाले पुलकाे माथिबाट फालहालेर आत्महत्या गरेकी हुन । ज्यान गुमाएकी महिलाकाे नाम र ठेगाना नखुलेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *