सकिना, काेषाध्यक्षमा मनाेनित

Byखवरबाटिका

१ फाल्गुन २०७८, आईतवार ०६:५९ १ फाल्गुन २०७८, आईतवार ०६:५९ १ फाल्गुन २०७८, आईतवार ०६:५९

दमाैली- नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा “क” को कोषाध्यक्षमा सकिना खातुन मनाेनित भएकी छिन । नेपाली कांग्रेसकाे तनहुँ प्रदेश १ क काे अधिवेशनबाट सदस्य चयन भएकी उनलाई प्रदेश कमिटिले काेषाध्यक्षमा  मनाेनित गरेकाे हाे । उनी अल्पसंख्यक समुदायबाट  सदस्य पदमा सर्वसम्मत चयन भएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *