
दमाैली- एमसिसिकाे बिराधमा विभिन्न राजनीतिक दलले आह्वान गरेकाे नेपाल बन्दकाे क्रममा पृथ्वीराजमार्ग अन्तर्गत व्यासल१, मुसेखाेलामा राजमार्गमा शंकाष्पद बस्तु फेदा परेकाे छ । बिष्फाेटक पदार्थकाे आशंकामा नेपाली सेनाले उक्त समाग्रीकाे डिष्पाेजकाे तयारी गरेकाे छ । शंकाष्पद बस्तु भेटिएपछि पउथ्वी राजमार्गमा गुड्ने सवारी साधन राेकिएका छन ।