प्रेस चाैतारीकाे गण्डकी प्रदेश अध्यक्षमा पाैडेल

Byखवरबाटिका

२० फाल्गुन २०७८, शुक्रबार ०८:०८ २० फाल्गुन २०७८, शुक्रबार ०८:०८ २० फाल्गुन २०७८, शुक्रबार ०८:०८

पाेखरा- प्रेस चाैतारी नेपाल गण्डकी प्रदेशकाे अध्यक्षमा ईन्द्रप्रसाद पाैडेल चयन भएका छन । समितिकाे उपाध्यक्षमा उमाकान्त शर्मा, उपाधयक्ष (महिला)मा रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी, सचिव (समावेशी)मा गोपाल जिटी, कोषाध्यक्षमा भविश्वर पाण्डे निर्वाचित भएका छन् ।

सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, चित्र गुरुङ, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल,चित्र गुरुङ्ग , राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *