November 29, 2022

फाइल तस्बिर

दमाैली – नायक पल शाहकाे जवजस्ती करणी सम्बन्धी अभियोगमा अनुसन्धानका लागि  तनहुँ जिल्ला अदालतले १२ दिनकाे म्याद थप गरेकाे छ । अाइतबार म्याद थपका लागि लगेकाेमा जिल्ला प्रहरी कार्यालयलाइ  तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयबाट १५ दिनकाे म्याद माग भएकाेमा अदालतले १२ दिनकाे म्याद थप गरेकाे तनहुँ जिल्ला अदालतका प्रवक्ता हरिश्चन्द्र गाैतमले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *