तनहुँ । नेकपा माओवादी केन्द्रबाट व्यास नगरपालिकाको मेयरमा अतिन्द्रकेशरी न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा देवा सुर्खालीले उम्मेदवारी दर्ता गरेकी छन् ।

जिल्लामा गठबन्धनका दल बीच सहमति नभएपछि दलहरु आ-आफ्नो तरिकाले उम्म्मेद्वारी दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *