Month: ५ बैशाख २०७९, सोमबार १७:५८

एन्फा तनहुँद्वारा पत्रकार न्यौपाने सम्मानित

तनहुँ । खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) का तनहुँ प्रतिनिधि कृष्ण न्यौपाने तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) बाट सम्मानित भएका छन् । सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको…

माओवादीको सम्पर्क कार्यालय कोत्रेमा स्थापना

दुलेगौँडा । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगरपालिका–२ ले कोत्रेमा सम्पर्क कार्यालय स्थापना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सोमबार एक कार्यक्रमको बीच कार्यालयको स्थापना गरिएको हो ।…

स्थानीय निर्वाचनमा नेता-कार्यकर्ताले गर्न नहुने २१ काम, के के छन् ?

काठमाडौं । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको…

स्थानिय तह निर्वाचन: तनहुँका पालिकामा एमालेबाट उम्मेदवार बन्नेको लर्को, कहाँ को ?

तनहुँ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नेकपा एमालेबाट उम्मेदवार बन्नेको लर्को लागेको छ । जिल्लामा विभिन्न स्थानीय तहमा दर्जन बढीले उम्मेदवार बन्न आकांक्षा देखाएका…

चिल्ड्रेन –नेपालको २५ औं बार्षिक साधारणसभा तथा ८औं अधिबेशन सम्पन्न

पाेखरा – चिल्डेन–नेपालको २५ औं बार्षिक साधारणसभा तथा ८औं अधिबेसन अन्नपुर्ण १ लेवाडे स्थित संस्थाको फुलबारी स्रोत केन्द्रमा सम्पन्न भएको छ । उक्त अधिबेशनबाट शान्त पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति…

पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न

दिवाकर भट्टराइ/दमाैली गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व आयोजक संस्थाका…

लखनचोक ट्याक्सी सेवा केन्द्रको साधरण सभा सम्पन्न

पोखरा- लखन चोक ट्याक्सी सेवा केन्द्रको १४ औँ बार्षिक साधारण सभा तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ। ट्याक्सि सेवा केन्द्रका प्रमुख जगत गुरुङ्ग को अध्यक्षता मा भएको कार्यक्रमको…