
तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले जिल्लाका १० वटै पालिकाको लागी कर्मचारी खटाएको छ ।
जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी लगाएतको कार्यक्षेत्र तोकिएको छ ।
स्थानीय तहको निर्वाचनका लागी जिल्लामा २९७ जना मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत संगै अन्य कर्मचारीको मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा रहेकोे १० पालिकामा १३६ वटा मतदान स्थल र २९७ वटा मतदान केन्द्र रहेका छन ।
तनहुँमा ४४५ विभिन्न पदका लागी १ हजार ६३६ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन ।
हेर्नुस नामावली :