व्यास नगरपालिकाको मेयरका उम्मेदवार जोशी र न्यौपानेद्वारा मतदान

Byकिरण श्रेष्ठ

३० बैशाख २०७९, शुक्रबार ०९:४६ ३० बैशाख २०७९, शुक्रबार ०९:४६ ३० बैशाख २०७९, शुक्रबार ०९:४६

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगरप्रमुखका उम्मेदवार द्वयले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमाले-जोशी समुहका उम्मेदवार दीपक राज जोशीले व्यास-२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपानेले व्यास-४ मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *