
ऋषिङ । ऋषिङ गाउँपालिका-३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर थापा ८०८ मत प्राप्त गरी विजयी भएका हुन् ।
थापाका प्रतिस्पर्धी नेकपा एमालेका बेलबहादुर आलेले २३६ मत प्राप्त गरेका छन् ।
यस्तै महिला सदस्यमा कमला थापाले ८०८, दलित सदस्य कविता घलेले ८०८, खुल्ला सदस्यले केशबहादुर आलेले ८१० र मीनबहादुर थापा मगरले ७७२ मत प्राप्त गरेका गरि विजयी भएका छन् ।