म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-५ मा नेपाली काङ्ग्रेसको प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा शिवबहादुर आले ५७८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका श्रीकुमार थापाले ३०६ मत प्राप्त गरे ।

सदस्यमा लोकेन्द्र गुरुङ ५८६, खिमानन्द वाग्ले ५८५, महिला सदस्यमा चिनीमाया थापा ६३१ र दलित महिला सदस्यमा सविता विक ६०८ मत प्राप्त गरी विजयी भएका छन् ।

यो पनि :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *