घिरिङ-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा विष्णुवीर आले

Byकिरण श्रेष्ठ

२ जेष्ठ २०७९, सोमबार १७:३१ २ जेष्ठ २०७९, सोमबार १७:३१ २ जेष्ठ २०७९, सोमबार १७:३१

घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-५ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा विष्णुवीर आले ८९० मत प्राप्त गरी विजयी भएका छन् ।
आलेका प्रतिस्पर्धी नेकपा एमालेका जसमान थापाले ७८७ मत प्राप्त गरेका छन्।

यस्तै महिला सदस्य कमला थापाले ८९९, दलित महिला सदस्य निर्मला विकले ९०८, खुल्ला सदस्य दिलु थापाले ८६६ र मनुराम थापाले ९०९ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *