July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा नेकपा एमालेले प्यानल सहित जित हासिल गरेको छ ।

अन्तिम मतपरिणाम अनुसार शुक्लागण्डकी नगरपालिका–६ मा एमाले बुद्धिबहादुर थापा ७०७ मतान्तर सहित जित हासल गरेका हुन् । बुद्धिबहादु थापाले १ हजार २६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धि नेपाली कांग्रेसका रबि केसिले ५५६ मत प्राप्त गरेका छन् ।

यसैगरि एमालेबाटै महिला वडा सदस्यमा विमला पौडेल, दलित महिला सदस्यमा सितादेवी विक, खुल्ला सदस्यमा कुलकुमार कुमाल र भक्तबहादुर राना विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box