July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका धनबहादुर थापाले ७४० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्ति सापकोटाले ६४८ मत प्राप्त गरेका छन् ।

यसैगरि एमालेबाटै महिला वडा सदस्यमा बुद्धिमाया गुरुङले ७४५, दलित महिला सदस्य सुनिता विकले ७५७, खुल्ला सदस्यमा कमल थापा र दिपक महत क्रमशः ७४९ र ६६७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box