Month: ८ जेष्ठ २०७९, आईतवार १३:०१

व्यास-१२ को वडाध्यक्षमा कांग्रेसका बमबहादुर आले विजयी

व्यास । तनहुँको व्यास नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बमबहादुर आले विजयी भएका छन् । आलेले ९३१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । आलेका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर…

तनहुँका आठ वटा पालिका प्रमुखद्वारा सपथग्रहण, भानु नगरपालिकाको बाँकी

तनहुँ । तनहुँमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिका प्रमुखले शपथग्रहण गरेका छन् । जिल्लाको आठ पालिकाका प्रमुखले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष…

तनहुँको व्यास नगरपालिकामा काँग्रेसका वैकुण्ठ न्यौपानेले बढाए मतान्तर, पछ्याउदै दीपकराज जोशी

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिईरहेका छन् ।​ मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिए पनि अहिले भने न्यौपानेले…

सातवटै प्रदेशमा प्राविधिक शिक्षालय आवश्यक : श्रममन्त्री श्रेष्ठ

बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन् । उनले मूलूकमा सीपयुुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा…

व्यास-९ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा दोहोरिए सुरेश थापा

व्यास । तनहुँको व्यास नगरपालिका-९ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश थापा निर्वाचित भएका छन् । थापा व्यास-९ का निवर्तमान वडाध्यक्ष समेत हुन ।…

व्यास नगरपालिकाको मेयरमा कांग्रेसका वैकुण्ठ न्यौपाने अगाडी, पछि परे दीपकराज जोशी (मत सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी दीपकराज जोशी पछाडी परेका छन् । अहिले न्यौपाने जोशी…

व्यास-८ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा युवराज गुरुङ

व्यास । तनहुँको व्यास नगरपालिका-८ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका युवराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ ९१४ मत प्राप्त गरेका छन् । उनका…

व्यास-६ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा जीवन गुरुङ

व्यास । तनहुँको व्यास नगरपालिका-६ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका जीवन गुरुङ निर्वाचित भएका छन् । गुरुङ ११७७ मत प्राप्त गरी विजयी भएका हुन्…

व्यास-५ को वडाध्यक्षमा एमालेका विष्णु कुमार श्रेष्ठ (हिमाल) विजयी

व्यास । तनहुँको व्यास नगरपालिका-५ मा नेकपा एमाले विजयी भएको छ । व्यास-५ को वडाध्यक्षमा एमालेका विष्णु कुमार श्रेष्ठल (हिमाल) विजयी भएका छन । श्रेष्ठले काङ्ग्रेसका यज्ञ प्रसाद खनाललाई हराएका…

व्यास-७ को वडाध्यक्षमा एमालेका कृष्णप्रसाद न्यौपाने विजयी

व्यास । तनहुँको व्यास नगरपालिका-७ मा नेकपा एमाले विजयी भएको छ । व्यास-७ को वडाध्यक्षमा एमालेका कृष्णप्रसाद न्यौपाने विजयी भएका छन । न्यौपानेले काङ्ग्रेसका सतिशचन्द्र न्यौपानेलाई हराएका हुन । काङ्ग्रेसका…