July 3, 2022

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको प्रवक्तामा शिवकुमार श्रेष्ठ चयन भएका छन् ।

श्रेष्ठ बन्दिपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुन् ।

आज विहीबार बसेको गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले श्रेष्ठलाई प्रवक्तामा चयन गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box