July 3, 2022

तनहुँ । तनहुँको व्यास-३ स्थित दमाैलीकाे मुख्य चाेकमा रहेको बेलवास डेरीमा चाेरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नजिकै रहेको डेरीमा रातको समयमा पछाडिको गार्‍होलाई घनले हानेर फाेरि चाेर भित्र पसेको सहकारीका व्यवस्थापक श्रीप्रसाद साँखिले बताए ।

चाेरले १० हजार चाेरेकाे सहकारीका कर्मचारी हरिश्चन्द्र बगालेले बताए ।

यसअघि पनि सहकारीको अाडमै रहेको स्वादिष्ट खाजा घर तथा अन्य पसलमा पटकपटक चाेरि हुने गरेको व्यवसायीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box