July 3, 2022

तनहुँ । तनहुँको आँबुखैरनीमा सडक भासिएको छ ।

अविरल वर्षाको कारण आँबुखैरेनी गाउँपालिका ४ ड्याम साइड स्थित पृथ्वी राजमार्ग भासिन गई दुई तर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त राजमार्ग भएर चल्ने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box