July 3, 2022

तनहुँ । टिम नेपाे तनहुँले भानु नगरपालिका वडा नं. ७ बसन्तपुर स्थित जय मंगल प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

उक्त विद्यालयमा ३२ थान झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको टिम नेपो तनहुँका अध्यक्ष मिन कुँवरले जानकारी दिए ।


उक्त कार्यक्रममा प्रमुख अतिथि भानु-७ का वडासदस्य सन्त बहादुर थापा, अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा रहेका थिए ।

कार्यक्रमलाई सफल बनाउँन सहयोग गर्ने टिम नेपो तनहुँका भोलेन्टिएर कोअर्डिनेटर दिल बहादुर थापा र कार्यक्रम संयोजक संस्थाका सदस्य पवित्रा भुजेल र सन्ध्या श्रेष्ठ रहेका थिए ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box