Month: १५ भाद्र २०७९, बुधबार १६:१७

पत्रकार राना र न्यौपाने तनहुँ समाज हङकङद्वारा सम्मानित

तनहुँ । तनहुँ समाज हङकङले आफ्नो स्थापना दिवसको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष पत्रकार सम्मान कार्यक्रम गर्दै आएको समाजले बुधवार तनहुँ…

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने

चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस बर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर…

नयाँ नोट यस वर्ष मागे जति साट्न पाइने, भदौ २६ गतेदेखि बजारमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ…

टिम नेपो तनहुँको चौथो पदस्थापन सम्पन्न

तनहुँ । टिम नेपो तनहुँको चौथो पदस्थापन कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । उक्त पदस्थापन कार्यक्रमको प्रमुख अतिथि क्लवका पूर्वअध्यक्ष गोविन्द तिमल्सेनाले जनजुक्त माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा जेनिशा कुमाललाई…

चितुवा आतंक: तनहुँको पातीघारीमा घरभित्र सुतिरहेका आमा छोरालाई आक्रमण

तनहुँ । तनहुँमा चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ…

माओवादी केन्द्र तनहुँको संयोजकमा ओमराज

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तनहुँको संयोजकमा ओमराज आले (मदन) चयन भएका छन । नेकपा (माओवादि केन्द्र) गण्डकि प्रदेश समितिको बैठकबाट तनहुँ जिल्लाको पार्टि संयोजकको जिम्मेवारि आलेलाई दिइएको…

नेकपा एकीकृत समाजवादी तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ जिल्ला कमिटी पुनर्गठन गरिएको छ । आइतबार जिल्ला कमिटीको बैठक पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य शंकरनारायण श्रेष्ठको अध्यक्षता भएको थियो ।…

गुन्जारामा खुल्ला तीज गीत प्रतियोगिता, गणेश आमा समुह प्रथम

म्याग्दे । ‘प्राङ्गरिक खेती गरौ, स्वास्थ्य कृषि उपज प्रयोग गरौ’ भन्ने मुल नाराका साथ भएको खुल्ला तीज गीत प्रतियोगितामा गणेश आमा समुह प्रथम भएको छ । हरितालिका तीजको अवसर पारेर…

राष्ट्रिय युवा संघ घिरिङको अध्यक्षमा थापा चयन

अन्जान परियार, घिरिङ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ्ग गाउँ कमिटिको अध्यक्षमा तिलक थापा सर्बसम्मत चयन भएका छन । युवा संघको शनिबार पोखरिछापमा भएको दोस्रो अधिबेशनबाट तिलक थापाको नेत्तृत्वमा ५१…

तनहुँको स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

स्पष्टीकरण समेत नदिनेमा आँबुखैरेनीका अध्यक्ष चुमान पनि तनहुँ । तनहुँका स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम मत परिणाम…