December 8, 2022

तनहुँ । नेपाली काङ्ग्रेसको महासमिति सदस्य एवं युवा नेता पुर्ण गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन ।

सोमबार नेता गुरुङले आफ्नो सामाजिक संजालमा एक स्टाटस राख्दै काङ्ग्रेसको राजनीतिबाट टाढा रहेकोे बताए ।

उनले भने ‘नेपाली काङ्ग्रेसको साधारण सदस्य समेतबाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु ।’

पुर्ण गुरुङको स्टाटस यस्तो छ :

चाकरी चाप्लुसी फरियावाद नाताबाद कृपावाद ढोके चम्छे हरुको बिरासत कै कारण आजदेखी नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत बाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *