तनहुँ क्षेत्र नम्बर २ मा मतगणना सुरु

Byकिरण श्रेष्ठ

५ मंसिर २०७९, सोमबार १४:२० ५ मंसिर २०७९, सोमबार १४:२० ५ मंसिर २०७९, सोमबार १४:२०

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को मत गणना सुरु भएको छ ।

यो क्षेत्रमा एमालेका किरण गुरुङ र कांग्रेसका शंकर भण्डारीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

यस्तै केहि समयमा तनहुँ १ मा पनि मतगणना सुरु हुँदैछ ।

यो क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका एकबहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी लगायत उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *