तनहुँमा भेटियो ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र

Byखवरबाटिका

६ मंसिर २०७९, मंगलवार २२:४९ ६ मंसिर २०७९, मंगलवार २२:४९ ६ मंसिर २०७९, मंगलवार २२:४९

तनहुँ । तनहुँमा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ । तनहुँ प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा यस्तो मतपत्र भेटिएको हो ।

प्रदेशसभा तर्फको प्रत्यक्ष निर्वाचनको मतपत्रमा यस्तो सन्देशसहितको मतपत्र फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ २ को मतगणना अहिले शुक्लागण्डकि नगरपालिकाको कार्यालयमा भइरहेको छ । तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *